पाटन अस्पत्तालमा खुल्लो ५१ जनाका लागि स्थायी जागिर

Sharing is caring!

के तपाईँ बेरोजगार भएर चीन्तीत हुनुहुन्छ ? यदी हुनुहुन्छ भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक सेवा, प्राविधिक सेवा र प्रशासन सेवा तर्फ स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्रतिष्ठानले सह–प्राध्यापक र सहायक प्राध्यापक २२ जना तथा अन्य प्राविधिक र प्रशासनका २९ जना कर्मचारीका लागि आवेदन आह्वान गरेको हो । शुक्रबार प्रतिष्ठानले जारी गरेको सूचनामा आवश्यक कागजातसहित आगामी मंसिर १९ गतेभित्र दरखास्त दिन अनुरोध गरिएको छ । यस्तै दोब्बर दस्तुर तिरेर मंसिर १६ सम्मम पनि आवेदन दिन सकिनेछ ।
विस्तृत जानकारीका लागि सूचना हेर्नुहोस्ः

Sharing is caring!

LEAVE A REPLY