अजित कुमारले जिते १ कराेड, बने पहिलाे कराेडपति

भारतिय रियालिटि शाे काैन बनेगा कराेडपतिकाे हाल चालु सिजनमा भारतकै जेलर सुपेरिडेण्ट अजितकुमारले कराेड जितेका छन्

अजितले बेलायतले आफ्नै रकेटबाट पठाएकाे पहिलाे सेटलाइट कुन हाे भन्ने प्रश्नकाे सहि जवाफ दिदै एक कराेड जितेका छन् याेजितसंगै याे सिजनकाे सबै भन्दा बढी जित्ने खेलाडी बनेका छन्

LEAVE A REPLY