चर्चामा रहेकी अघोरी बाबाकी श्रीमती पाण्डे प्रहरी नियन्त्रणमा

Sharing is caring!

 

साममाजिक संजालमा लाइफ ड्यामेज भनेर चर्चामा आएका अघोरी बाबा नामले चर्चीत विजय केसीकी श्रीमती शारदा पाण्डे पक्राउ परेकी छिन् ।
ठगी गरेको आरोप लागेपछि पाण्डेलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।

महानगरीय वृत बौद्धका डीएसपी रमेश बहादुर सिहंका अनुसार शारदा र उनका पूर्वपति मिलेर एक महिलालाई विवाहका विषयमा झुक्याएका थिए । सोही प्रकरणको अनुसन्धानका लागी शारदालाई पक्राउ गरी सोधपुछ भैरहेको जनाएका छन् ।

Sharing is caring!

LEAVE A REPLY