भक्तपुरमा पनि स्थापना भयो पाथीभारा मन्दिर

Sharing is caring!

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । भक्तपुरको सूर्यविनायक नगरपालिकाको गुन्डुमा पनि पाथीभाराको मन्दिर रहेको छ । उक्त मन्दिमा पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेत दर्शन गर्न पुगेका छन् ।

Sharing is caring!

LEAVE A REPLY