श्री एयरलाइन्सको लापरर्वाहीका कारण दुई वटा विमान एकापसमा ठोक्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा जहाज एकआपसमा ठोक्किएका छन् ।विमानस्थालका प्रत्यक्षदर्शीका अनुसार श्री एयरलाइन्सको लापरर्वाहीका कारण यति एयरलाइन्सको विमानमा ठोक्किन पुगेको जनाएका छन् ।
विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको हो। थप विवरण आउन बाँकि रहेको छ ।

LEAVE A REPLY