सुनको मूल्य घट्यो

Sharing is caring!

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ ।
कात्तिक २१ मा प्रति तोला ७० हजार ६ सयले कारोबार भईरहेको छापावाला सुन आज सात सयले घटेर प्रति तोला ६९ हजार ९ सयमा कारोबार भएको छ । भने आज छापावाला सुन प्रति १० ग्रामको मूल्य ५९ हजार ९ सय ३० रुपैंया तोकिएको छ ।
चाँदकिो मूल्य २५ रुपैँयाले घटेर प्रति तोला ८ सय ३५ रुपैंयामा कारोबार भइरहेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ७ सय १६ रुपैयाँ कायम रहेको महासंघले जानकारी भराएको छ ।

Sharing is caring!

LEAVE A REPLY