नेवि संघ बिश्व भाषा इकाई द्धारा सिमा अतिक्रमण गरेको बिरुद्धमा दिप प्रजलन

 

नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्सामा राखेको विरोधमा विभिन्न पार्टिका शुभेच्छुक संगठनले बुधबार राजधानीमा छुट्टाछुट्टै प्रदर्शन गरेका छ्न ।

नेपाल बिधार्थी संघको निवर्तमान केन्द्रीय सदस्य सुमन पाण्डेको अध्यक्षतामा यो कार्यक्रम भएको थियो सो कार्यक्रममा सहभागी बिश्व भाषा क्याम्पसका सभापति बिकेश लामा लगायत अन्य नेता कार्यकर्ताको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै निवर्तमान केन्द्रीय सदस्य सुमन पाण्डेले के अब ने बि संघ ले हतियार उठाउनु पर्ने नै हो ? भन्दै सरकारलाई सो सिमा अतिक्रमणको बारेमा ध्यानाकर्षण गराएको छ ।

LEAVE A REPLY