दिल्ली प्रदूषणको असर तराईका जिल्लामा,सीमा क्षेत्रका सर्वसाधारण चिन्तित

Sharing is caring!

नेपालको तराइका जिल्लाहरुमा भारतको नयाँदिल्लीमा देखिएको वायु प्रदूषणको असर पर्न थालेको छ । यसरी वायु प्रदूषण देखिएपछि सीमा क्षेत्रका सर्वसाधारण चिन्तितत बनेका छन् ।
सीमावर्ती कपिलवस्तु, रुपन्देही, नवलपरासी, नेपालगंजलगायतका जिल्लामा बिहानैबाट तुवालो लागेको छ । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या भएका विरामी बढी प्रभावित हुने गर्छन्।
बुढाबूढी, बालबालिका र गर्भवती महिला बढी प्रभावित हुनेगर्छन्।प्रदूषणका कारण मानिसमा ब्लड प्रेसर, तनाव, मानसिक रोगी बढ्ने जस्ता समस्या हुने गरेको तौलिहवा अस्पतालका मेसु डा. किशोर वन्जाडेले जानकारी गराएका छन् ।

Sharing is caring!

LEAVE A REPLY