आँचल र उदिपको सम्बन्ध एक वर्ष, पहिलो पटक भेट्दा१५ मिनेट डेटको सम्झना

Sharing is caring!

अभिनेत्री आँचल शर्मा डाक्टर उदिप श्रेष्ठसँग प्रेममा रहेको चर्चा परीचर्चा जता त्यतै चलेको छ। हालै उनले आफ्ना तिनै प्रेमी डाक्टरसँगको पहिलो वर्षगाँठको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गर्दै लेखेकी छन्– यो तस्बिरले मलाई हाम्रो पहिलो भेटको सम्झना गरायो। यो पूरै वर्ष निकै सुखद रह्यो। म यो खुसी तिमीसँग साट्न चाहन्छु। मैले कहिल्यै पनि सोचेकी थिइन् कि तिमी मेरो लागि यति महत्वपूर्ण हुन्छौ भनेर।

आँचलले उक्त तस्बिरमा उदिपसँग पहिलो पटक भेट्दाको १५ मिनेटको डेट भनेरसमेत क्याप्सनमा उल्लेख गरेकी छिन् ।
आँचल र उदिप पहिलो वर्षगाँठको धेरै कलाकारहरुले शुभकामना पनि दिएका छन् ।

Sharing is caring!

LEAVE A REPLY