भाइटीकाको दिन १३ वर्षीया बालिका बलात्कार गर्ने ३५ वर्षीय युवक पक्राउ

गत १२ गते अर्थात भाइटीकाको दिन बिहान १०ः३० बजेको समयमा धरानमा १३ वर्षीया एक दलित बालिका ३५ वर्षीय युवकबाट बलात्कृत भएकी छिन् । बलात्का र गर्ने युवक गिरेन्द्र राईलाई धरान–१६ बाट प्र हरीले भोलिपल्ट (१३ गते) पक्राउ गरेको हो ।
धनकुटा छिन्ताङ–४ घर भएका राईले आफू बस्ने कोठामा लगी बलात्का र गरेका हुन् ।धरान–१६ डेरा गरी बस्दै आएका राईले १३ वर्षीया बालिका आर (परिवर्तित नाम) लाई आफ्नो डेरा कोठामा बोलाई बलात्का र गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले जनाएका छन् ।
डीएसपी न्यौपानेका अनुसार पी डित बालिकाको आफन्तले प्र हरी कार्यालयमा जा हेरी द र्ता गरिसकेका छन् । राईले आफू सु त्ने कोठामा लगेर बालिकालाई ब लात्का र गरेको प्र हरीलाई ब यान दिइसकेका छन् ।राई र पीडित बालिकाको परिवार एउटै फ्ल्याटमा भाडामा बस्दै आएका थिए । राईको श्रीमती, एक छोरी र एकजना छोरा छन् । राइमाथी थप अनुसन्धान भैरहेको र कानुनि प्रकृया अगाडी बढीरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here