‘छक्कापञ्जा २’ युट्युबमा ‘बकवास’ !

मंगलवार युट्युबमा रिलिज गरिएको दीपक दीपाको फिल्म छक्कापञ्जा २ बक्स अफिसमा दमदार सावित भएको फिल्मले युट्युबमा गालीको ओइरो पाएको छ ।

फिल्मलाई लिएर अधिकांशले बकवास भनेर प्रतिक्रिया दिएका छन् । रिलिज भएको लामो समयसम्म पनि फिल्म युट्युबमा अपलोड नगरेको भन्दै दीपकराज गिरीमाथि दर्शकहरू रुस्ट समेत बनेका छन् ।

LEAVE A REPLY