किन लेखिन अन्जना सुबेदीले यस्तो गजल ? गजल पढ्दा कस्को मन न रोला

Sharing is caring!

केहि पाय जस्तो केही छुटेजस्तो अवतार भो जिन्दगी,,
सुख्खा अनि कहलिलाग्दो भिड बिचको संसार भो जिन्दगी ।

सुनेको थिय तिमीले त नयाँ जिवनको सुरुवात गरेका छौ रे,,
धेरै लाग्छ तिम्रो माया तर यादै यादको आधार भो जिन्दगी ।

अब त नयाँ संसारमा उनि संगै कति रमाउदै होलाउ तिमी,,
चोटै चोटले पोलेको पागल प्रेमिकामा स्विकार भो जिन्दगी ।

मन्दिरको देउतासंग भनेका थियौ हाम्रो विछोड नहोस है प्रभु,,,
सायद तिम्रो साथ नभय नि यादै यादले अपार भो जिन्दगी ।

Sharing is caring!

LEAVE A REPLY