आज फेरी बढ्यो सुनको मूल्य , कति पुग्यो त ?

धेरैको मनमा खुलदुली लागेको विषय हुन सक्छ आज सुनको मूल्य कति पुग्यो होला ? विहिबार विहिवार छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तर आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रवार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
शुक्रवार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY