नेपाल बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, १२ पास गरेकाले पनि दरखास्त दिन सक्ने

के तपाईँ बेरोजगार भएर चिन्तित हुनुहुन्छ ? यदी हो भने नेपाल बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारीहरु पदपूर्तीको लागि दरखास्त आह्वान गरेको छ । बैंकले विभिन्न तहहरुमा विभिन्न प्रदेशका लागि छुट्टाछुट्टै दरखास्त आह्वान गरेको हो ।

आज (सोमवार)देखि असोज १९ गते सम्म अनलाइनबाट दरखास्त दिन सकिने बैंकले जनाएको छ । अधिकृतस्तरको सहायक प्रवन्धक ६ तहमा १ सय २७ जना र सहायक प्रवन्धकमा १० जना सीए माग गरेको छ । सोमवार गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहोस्

LEAVE A REPLY