चिनियाँ विदेशमन्त्री यीको विरोध गर्ने महिलाको एक समूह पक्राउ

सोमवार दिउँसो काठमाडौंको बालुवाटारमा नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीविरुद्ध प्रदर्शन गर्दै गरेका महिलाको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखीएको महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले बताएका छन् । सुवेदीले भने, ‘चिनियाँ दूतावासलाई लक्षित गरेर विरोध प्रदर्शन भएको थियो ।’ यीको विरोध गर्ने महिलाको समूहले चेलीबेटी बेचविखन बन्द गर, चिनियाँ दादागिरी बन्द गर भन्दै प्रदर्शनमा उत्रिएका पनि सुबेदीले बताएका थिय ।

LEAVE A REPLY