विमानस्थलबाट १ किलो ४०० ग्राम सुनसहित एकजना पक्राउ

आज हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका होमबहादुर गुरूङलाई त्रिभुवन अन्तर्राष्ट्रिय १ किलो ४०० ग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका डीआइजी सूर्यप्रसाद उपाध्यायले जनाएका छन् । उपाध्यायका अनुसार कतारबाट आएको व्यक्तिको खानतलासी गर्दा मसला कुट्ने खलमा लुकाएर ल्याएको सुन भेटिएको थियो। पक्राउ परेका व्यक्ति र सुनमाथि अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

LEAVE A REPLY