ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यबाहक जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली उपचारको सिलसिलामा आज सिंगापुर प्रस्थान गरेपछि प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ । प्रधानमन्त्री ओली भदौ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको जनाईएको छ ।

LEAVE A REPLY