बालाजु औद्योगिक क्षेत्रमा आगलागी

आज काठमाण्डौ राजधानिस्थित बालाजु औधोगिक क्षेत्रमा आगलागी भएको खवर सार्वजनिक भएको छ । आगलागीबाट मानवीय कुनैपनि क्षति भएको छैन । फोर्स मोटर ग्यारेजमा लागेको आगोबाट तीनवटा गाडी र दुईवटा एम्बुलेन्समा क्षति पुगेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएस्पी कृष्ण कुमार चन्दले बताए। उनका अनुसार अहिले आगो नियन्त्रणमा आईसकेको छ ।

LEAVE A REPLY