प्रधानमन्त्रीलाई नजिक हेर्ने चश्मा दिऊँ : अमरेशकुमार सिंह

Sharing is caring!

नयाँ बसपार्कमा भएको भ्रष्टाचारबारे नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीमा दृष्टिदोष रहेको बताएका छन् ।

यसै कारणले उनले सो कुराको दाावी गरेका छन् र,सांसदमा उकत कुरा ाराख्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना समेत गर्न पुगेका छन् । संसदको विशेष समयमा ध्यानाकर्षण गराएका उनले प्रधानमन्त्रीले भ्रष्टाचार सुन्न र देख्न चाहन्न भनेको स्मरण गरे । उनले भने, ‘शायद उहाँमा दृष्टिदोष छ । उहाँलाई नजिक हेर्ने चश्मा उपलब्ध गराऊँ । किनकी जम्मै भ्रष्टाचारी, दलाल उहाँकै वरिपरि छ । उनीहरुमाथि कारबाही हुनुपर्छ ।’

Sharing is caring!

LEAVE A REPLY