स्वास्थ्यका १५ सय कर्मचारीको समायोजन सूची सार्वजानिक

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा अन्तरगतका झण्डै १५ सय कर्मचारीहरुको समायोजन टुंग्याएको छ । नर्सिङ ५,६ र ७ तह को समायोजन सूची सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनरल नर्सिङको तीन तहको सुची सार्वजनिक गरेको हो ।

General Nursing_567Download _1

General Nursing_567Download _2

 

 

LEAVE A REPLY