राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बमबहादुर मिश्र

Sharing is caring!

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्र्यौट विभागका बमबहादुर मिश्र कार्यकारी निर्देशकमा बढुवा भएका छन् । राष्ट्र बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले मिश्रलाई कामु कार्यकारी निर्देशकबाट बढुवा गरेको हो ।

उनले झन्डै १७ वर्षअघि राष्ट्र बैंकमा सुपरीवेक्षण विभागको सहायक निर्देशकका रुपमा प्रवेश गरेका थिए । बिदेशी विनिमय र ट्रेड फाइनान्समा उनको बिशेष दखलता रहेको छ ।

Sharing is caring!

LEAVE A REPLY