स्वास्थ्यका ३०३ कर्मचारीको पदस्थापना,कस्को कहाँ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ सय ३ कर्मचारीको पदस्थापना गरेको छ । मन्त्रालयले २६१ डाक्टरसहित ३०३ जना कर्मचारीको पदस्थापन गरेको हो।

मन्त्रालयले ९ र १० औं तहका कर्मचारीको पदस्थापन गरेको हो ।

 

LEAVE A REPLY