टिकटक बनाउने कम्पनीले सात महिना भित्र मोबाइल ल्याउदै

तँपाईहरु सबैको मन मस्तिक्समा बस्ने लोकप्रिय एप टिकटक बनाउने कम्पनीले अब स्मार्टफोन बनाउने तयारीमा रहेको जनाईएको छ । ५० करोड प्रयोगकर्ता रहेको टिकटकको सफलता पछि बाइट डान्सले स्मार्टफोन ल्याउने तयारी गरेको हो । टिकटक एपमा १५ सेकेण्ड सम्मको भिडियो पोष्ट गर्न सकिन्छ। चिनको आर्थिक पत्रिका केजिंगका अनुसार नयाँ मोबाइल सात महिना भित्रमा आउन सक्ने जनाईएको छ ।

LEAVE A REPLY