रोग, भोक र शोकले ग्रस्त यी निरीह पशुलाई निर्ममता:हाम्रो भोजन ?

मान्छे एक विवेकशिल प्राणी हो । उसलाई भोक,निन्द्रा,प्यास थकाई पनि लाग्छ । तर रोग, भोक र शोकले ग्रस्त यी पशुलाई कठोर मनले निर्ममताका साथ हत्या गरीन्छ । र, रोग र बुढ्यौलीले थिलथिलो साथै थकित भएका यिनै पशुको मासुबाट बनेको मम छोयला, कचेला र भुटनलाई हामी स्वाद मानेर भोजन गछौँ ।

तँपाईलाई पनि अवश्य थाह हाला मासु हाम्रो खान्की हो । मासुले हामी भोक र स्वाद मात्र मेट्दैनौं, शरीरमा आवश्यक पोषक तत्व पनि परिपूर्ति गर्छौं । तर, कस्तो मासु ? कस्तो पशुको मासु ? कसरी तयार गरीएको मासु ? र यी प्रश्न विचारणीय छन् । यसरी हत्या गरिएको पशुलाई भण्डारण गर्ने, पकाउने ठाउँको ख्या गर्नुपर्ने कुरा अर्को महाभारत छ ।

प्रश्न गर्न सक्नुहुनेछ, ‘जसरी हत्या गरे पनि मासु भनेको मासु हो, यसले स्वास्थ्यलाई के फरक पार्छ ?

LEAVE A REPLY