गायक प्रमोद खरेल सदभावना दूत नियुक्त

झापाको कचनकबल गाउँपालिकाले ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई सदभावना दूत नियुक्त गरेको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सदभावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताएका थिय ।

LEAVE A REPLY