कुशलको कौशल :- अन्तराष्ट्रिय मार्शल आर्टमा नेपाललाई स्वर्ण

Sharing is caring!

नेपाली खेलाडी ज्ञानबहादुर परियारले मलेसियामा पुगेर नेपालको नाम उचों पारेका छन् । त्यहाँ सम्पन्न पाचौं अन्तर्राष्ट्रिय मार्सल आर्ट तेक्वान्दो प्रतियोगितामा उनले विभिन्न दश देशका खेलाडीहरुलाई पछि पार्दै नेपालको नाम राख्न सफल भएका हुन् । कुशलले एक स्वर्ण र एक रजत उपाधि उपाधी उचालेर नेपालको नाम राख्न सफल भए ।आइतबार सम्पन्न सो प्रतियोगितामा नेपालका तर्फबाट सहभागी खेलाडी ज्ञानबहादुर परियार ‘कुशल’ले पुम्सेतर्फ स्वर्ण र ग्यारुगीतर्फ रजत पदक हात पारेका हुन् ।मलेसियाको पुचोङ्ग शहरमा सम्पन्न भएको पाँचौँ अन्तर्राष्ट्रिय मार्सल आर्ट तेक्वान्दो च्याम्पियनसिपमा परियारले पुम्सेमा स्वर्ण र क्योरोगीमा रजत पदक जितेका हुन् ।


प्रतियोगिता विभिन्न १० देशका खेलाडी सहभागी थिए । नेपालको एभरेस्ट तेक्वान्दो डोजाङको तर्फबाट उनले सो प्रतियोगितामा सहभागिता जनाएका हुन्

#Kushal Gyan Tkd Jung #Niroj Gautam # Everest tekendo

Sharing is caring!

LEAVE A REPLY