बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्वराजा दुःखी, भने ‘पूर्वतयारीको अभाव’

Sharing is caring!

अविरल वर्षासँगै आएको बाढी पहिरो र डुबानमा परी जनधनको ठूलो क्षति भएको प्रति पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक सञ्जाल ट्विटरमार्फत प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पूर्वराजा शाहले प्राकृतिक विपद्को पूर्वतयारीमा कमजोरी भएका कारण जनधनको क्षति बढी भएको बताएका छन् । उनले आगामी दिनमा क्षति कम गर्न पूर्व तयारी र विपद् व्यवस्थापनको विषयमा गम्भीर बन्न सरकारलाई आग्रह पनि गरेका छन् ।

Sharing is caring!

Loading...

LEAVE A REPLY