भारी बर्षाको कारणले विपि राजमार्ग जोखिम

देशभर सक्रिय मनसुनका कारण आएको पहिरोले देशका विभिन्न सडकखण्डहरू अवरुद्ध भएका छन्।

बुधबारदेखि भइरहेको अविरल वर्षका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरोले क्षति पुर्‍याएको छ। धेरै ठाउँमा सडक अवरुद्ध भएका छन् कतिपय बस्ती डुबानमा परेका छन्।

भारी बर्षा को कारण ले वि.पि राजमार्ग जोखिममा बनेको छ । ३ दिनको भारी बर्षा को कारण ले वि.पि राजमार्गमा पर्ने सडक पहिरो को जोखिममा परेको छ ।

लगातार परेको पानीले यातायात आवतजावत गर्न पनि मुस्किल बनेको छ ।

सरोज पोखरेल

LEAVE A REPLY