रेलमार्ग बनाउन आठ कम्पनी इच्छुक

Sharing is caring!

बर्दिबास,निजगढ रेलमार्गको ट्याक निर्माणका लागि गत वैैशाख २३ गते गरिएको सार्वजनिक सूचना मार्फत बोलपत्र आह्वान गरिएकोमा बोलपत्रदाताबाट आर्थिक तथा प्राविधि ८ कम्पनीले प्रस्ताव गरेको रेल विभागले जनाकार गराएको छ ।

प्रस्ताव भएका बोलपत्रदाताको आर्थिक प्रस्ताव २०७६ साउन २ गते खोलिने छ । आर्थिक र प्राविधिक प्रस्ताव मूल्यांकन गरिने आयोजनाले जनाएको छ । आर्थिक प्रस्ताव मूल्यांकन प्रभावकारी देखिने कम्पनीले उक्त रेलमार्ग निर्माण गर्ने ठेक्का पाउने छ । यसअघि प्राविधिक प्रस्तावमा ३ कम्पनी छनौट भएका थिए ।

Sharing is caring!

LEAVE A REPLY