विदेशबाट आएका जहाज फर्किए:त्रिभुवन विमानस्थल बन्द

काठमाण्डौबाट उड्न ठिक्क परेका जहाज को उडान रोकिएका छन् । पानी परिरहेकाले अवरुद्ध धावनमार्ग सञ्चालनमा केही समय लाग्ने विमानस्थल कार्यालयले जनाएसंगै यति एयरलाइन्सको जहाज धावन मार्गमा चिप्लिएपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको छ ।

त्यस्तै विदेशका बिभिन्न ठाउँबाट आएका जहाज अवतरण गर्न नसकेपछि फर्किएका छन् । दुबईबाट आएको नेपाल एयरलाइन्स र दोहाबाट आएको कतार एयरवेज फर्किएका छन् ।

LEAVE A REPLY