अविरल बर्षाले सिंहदरबारको पर्खाल भत्किएपछि …

देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको पर्खाल भत्किएको छ । बिहानदेखि परेको अविरल वर्षाले सिंहदरबारको पर्खाल भत्किएको हो । सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएपछि अहिले सो क्षेत्रको सडक अबरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने काम तिव्र गतिमा भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ ।यो यही पर्खाल हो जो ७२ सालको भूकम्पमा भत्किएको थियो र तत्कालै बनाइएको पनि हो । तर ४ बर्ष नबित्दै सो पर्खाल फेरि भत्किएको छ ।

LEAVE A REPLY