कोशी ब्यारेजका २३ ढोका खोलिए

Sharing is caring!

सप्तकोशीमा आज बिहानको पानीको वहाव १ लाख ७६ हजार ७ सय ४५ क्युसेक प्रतिसेकेन्ड रहेको प्रहरीले जनाएसंगै खतरा नहोस् भनेर सप्तकोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ । प्रदेश १ का प्रहरी प्रवक्ता एसएसपी किशोरकुमार दाहालले पानीको बहाव बढ्दै गएकोले आवश्यक सतर्कता अपनाइएको जानकारी गराएका छन् ।

Sharing is caring!

Loading...

LEAVE A REPLY