यति एयरलाइन्सको विमान चिप्लियो , २ यात्रु घाइते

Sharing is caring!

नेपालगञ्जबाट काठमाडौं आएको यति एयरलाइन्सको एटीआर ७२ विमान विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ ।

उक्त क्रममा एक यात्रु घाइते सामान्य भएका छन् । अन्य यात्रु सकुशल भएको विमानस्थलबाट यति एयरलाइन्सका एक कर्मचारीले जानकारी दिए ।

अवतरणका क्रममा चिप्लिँदा २ यात्रु घाइते भएका छन्।

Sharing is caring!

LEAVE A REPLY