यस्ता छन मन्त्रिपरिषद् बैठकका दुई दर्जन निर्णयहरु

Sharing is caring!

सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहका पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गर्नेलगायतका विभिन्न २५ निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको आज जानकारी गराएका छन् ।

असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु आज मन्त्री बाँस्कोटाले सार्वजनिक गरेका छन् । नियमित पत्रकार सम्मेलन गर्दै मन्त्री बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेका हुन् ।

हेर्नुस् यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु :

 

Sharing is caring!

Loading...

LEAVE A REPLY