तथ्यहीन समाचार संप्रेषण गरी भ्रम फैलाएको अभियोगमा पत्रिका र पत्रकारलाई जरिबाना

Sharing is caring!

तथ्यहीन समाचार संप्रेषण गरी भ्रम फैलाएको अभियोगमा आर्थिक राष्ट्रिय दैनिकका सम्पादक प्रल्हाद रिजाल, चाहना पब्लिकेशन प्रालि, सञ्चालक रामप्रसाद पुडासैनी र संवाददाता रोशन कार्कीलाई जनही २० हजार रुपैयाँ जरिबाना गर्न जिल्ला अदालत ललितपुरले आदेश दिएको छ ।

जिल्ला अदालत ललितपुरले सरकारले चौधरी ग्रुपले कम्पनीको बारेमा भ्रामक, अतिरञ्जनापूर्ण र तथ्यहीन सामग्री संप्रेषण गरी कम्पनीविरुद्ध दुराग्रहपूर्ण ढंगले दुष्प्रचार गरी जनतामा भ्रम फैलाएको भन्दै पब्लिकेशन जरिबानाको फैसला सुनाएको हो ।

चौधरी ग्रुपका लोकप्रिय उत्पादनहरुका बारेमा आर्थिक दैनिकले श्रृंखलाबद्ध रुपमा तथ्यहीन समाचार संप्रेषण गरेपछि चौधरी ग्रुप कानुनी उपचारका लागि अदालत पुगेको थियो ।

Sharing is caring!

Loading...

LEAVE A REPLY