लोकसेवा तयारी गर्दै हुनुहुन्छ भने अवश्य पढ्नुहोला

१. रोजगारीका लागि धेरै नागरिक विदेशिने मुलुक कुन हो ?
२. वास्तविक मानिस दुःखमा हाँस्छन् र पीडाबाट शक्ति बटुल्छन् ।” भन्ने व्यक्ति को हुन् ?
३. भूपरिवेष्टितरविकासशील राष्ट्रको थिङ्क ट्याङ्क सम्मेलन(२०१८ कहाँ सम्पन्न भयो ?
४. तनहुँ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहे को छ ?
५. वि.स. २०७५ मा प्रदान गरिने आदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
५. सूर्यको प्रकाशबाट चम्किने ग्रह तथा उपग्रहजस्ता खगोलीय पिण्डको सतहबाट परावर्तन हुने प्रकाशको भाबिअतष्खभ एयधभच लाई के भनिन्छ ?
६. पिछडिएका जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, नियति बढाउनजस्ता विशेष अवस्थामा निश्चित अवधिका लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ ?
७. पाँच नम्बर प्रदेश सरकारले प्राकृतिक प्रकोप र विपद्मा परेका नागरिकलाई राहत तथा क्षतिपूर्ति सम्बन्धमा के व्यवस्था गरेको छ ?
८. नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड बडी जहाज कहिले भित्र्यायो ?
९. नेपाल र भारतबीचका सन्धि सम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह ९इपीजी० को नवौं बैठक कहिले सम्पन्न भयो ?
१०. नेपालको वर्तमान संविधानअनुसार ुसङ्घीयु एकाइु भन्नाले के बुझिन्छ ?

LEAVE A REPLY