अमिताभ बच्चन काठमाडौं आउँदै

अमिताभ बच्चन भारतीय सुपरस्टार हुन यो कुरा त हामीलाई थाहा नै छ । उनी भदौ दोस्रो साता काठमाडौंमा आयोजना हुने आइफाको २० औं संस्करणमा आइफामा ब्रान्ड–एम्बेसेडरका रूपमा अभिनेता बच्चनसमेत आउने लगभग निश्चित भएको स्रोतले दाबी गरेको छ । साथै भारतीय फिल्मी जगतका झन्डै ५ सय कलाकार काठमाडौं आउने तयारी भएको आयोजकले जानकारी गराएको छ ।

LEAVE A REPLY