हाप कट्टु,बाकटे सर्ट र ह्याट लगाएर बाबुराम भट्टराई जब खेतमा पसे (तस्विरसहित)

आज १५ असार अर्थात राष्ट्रिय धान दिवस । यो दिनमा नेताहरुले केही न केही उट्पट्याग गर्दै आएका छन् । दुई बर्ष अगाडिको धान दिवसका दिन मन्त्री हरि पराजुलीले धान काण्डै मच्चाए । त्यही प्रकरणमा पर्दा उनी राजीनामा दिएर हिडे । त्यसको बर्ष दिन पछाडिका कृषि मन्त्री थिए हरिबोल गजुरेल । उनले गमलामा धान रोपेर आलोचना खेपे ।


र यस पटकको धान दिवसमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गोरखामा पुगेर हलो जोतेको,खेतका गह्रा साएको र लाठेहरुसँगै मिलेर बाउसे गरिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजानिक भएसँगै बाबुराम माथि आलोचना शुरु भएको छ ।

LEAVE A REPLY