तोकियो एलएलबी पहिलो बर्षको परीक्षा केन्द्र (सूचनासहित)

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज नेपाल ल क्याम्पसको एक बर्षे एलएलबी कानुन संकायप्रथम वर्षको परीक्षार्थीका लागि परीक्षा केन्द्र तोकेको छ ।त्रिभुवन विश्वविद्यालयले एलएलबी प्रथम बर्षको परीक्षाकेन्द्र तोकेको छ । विभिन्न २५ वटा कलेजहरुमा परीक्षाकेन्द्र तोकिएको छ ।

३ वर्षे एलएलबी प्रथम वर्षको परीक्षा आसार १८ गतेदेखि शुरु हुँदैछ ।

LEAVE A REPLY