प्रेमगीत ३मा शिव र सुनिल

नेपाली चलचित्रमा पुराने नायक, नायीका तथा खलनायक नदेखेको धेरै लामो समय भएको छ । सोहि क्रममा हाल बन्दै गरेको प्रेमगीत ३ का लागि अभिनेताद्वय शिव श्रेष्ठ तथा सुनिल थापा अनुबन्धित भएका छन्।

शिवलाई यसअघि राजेश हमालले निर्वाह गर्ने भूमिकाका लागि अनुबन्धित गरिएको हो। हमालले कार्य व्यस्तताका कारण सिनेमा गर्न नभ्याउने बताएपछि सिनेमामा शिवलाई अनुबन्ध गरिएको हो।

अब शिवले सिनेमामा राजाको भूमिका निर्वाह गर्नेछन्।

LEAVE A REPLY