लोक सेवा आयोगले गर्यो फारम भर्ने एक हप्ता थप म्याद

Sharing is caring!

मंगलवार सूचना जारी गर्दै लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा आह्वान गरेको आवेदन भर्ने म्याद थप गर्दै अनलाइन सिस्टममा आएको समस्याका कारण १ हप्ता समय थप गरेको आयोगले जनाएको छ ।

असार ३ गते मंगलवार फारम भर्ने अन्तिम म्याद भएपनि अब असार १० गतेसम्म फारम भर्न सकिने छ भने दोब्बर दस्तुर तिरेर असार १७ गतेसम्म फारम भर्न सकिने आयोगले जनाएको छ ।

Sharing is caring!

LEAVE A REPLY