हिजो राती भूकम्प जाँदा ११ जनाको मृत्यु, १२२ घाइते

Sharing is caring!

छिमेकी देश चीनको सिचुआन प्रान्तमा हिजो (सोमवार) राति दुईवटा शक्तिशाली भूकम्प जाँदा ११ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

चाइना अर्थक्वेक सेन्टरका अनुसार, दोस्रो भूकम्प ५.३ म्याग्निच्युडको थियो । यिबिनका जनताले भूकम्प गएको आधी घन्टापछि परकम्पन आएको बताए ।
एजेन्सी

Sharing is caring!

Loading...

LEAVE A REPLY