येशु ख्रिष्ट डिसेम्बर २५ मा जन्मेकै होईनः बाईबलबाट प्रमाणित तथ्य

विज्ञानको नजरमा वेद र बाईबलको १२ औँ अध्याय ‘के २५ डिसेम्बर येशुको वास्तविक जन्म दिन हो त ?’ मा लेखिएको छ, ‘बाईबलमा येशुको जन्म यसरी भयो र यहाँ भयो भनेर मात्रै लेखेको पाईन्छ । उनी यस दिन र यस महिनामा जन्मिए भनेर चारवटै गोस्पलमा कतै पनि लेखेको पाईँदैन ।’

तसर्थ, येशु कुन दिनमा जन्मे भन्ने विषय आफैँमा विवादित विषय हो भने २५ डिसेम्बरलाई येशुको जन्म दिन भनेर मनाउनु अज्ञान र मूर्खताको पराकाष्ठा हो । जसको जन्ममिति नै यकिन छैनः त्यसको जन्मदिन फलानो दिन हो भनेर मनाउनुको आधार के ? यति मात्रै होईन, येशु ख्रिष्ट डिसेम्बरको महिनामा नै जन्मेको प्रमाण विश्वको कुनै पनि ईसाईले दिन सक्दैन । सकेको छैन ।

जिससको जन्म हुँदा जाडोको मौशम थिएन भन्ने आधार लुकामा पाईन्छ । लुका २ को ८ मा लेखिएको छ, ‘त्यही ईलाकामा गोठालाहरू थिए । जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे ।’

मध्य बानेश्वरका पसलहरूमा बेच्नका लागि राखिएका सेन्टा क्लजका कपडा
हामी सबैलाई थाहा छ, डिसेम्बरको महिना सधैँ मंसीर र पुसमा पर्ने गर्दछ । यो समय भनेको सारा विश्वमा जाडो यामको समय हो । र, रातको समयमा झन धेरै जाडो हुने गर्दछ । यस्तो समयमा कोही पनि व्यक्ति मुर्ख बनेर रातको समयमा खुला चउरमा बसेर आफ्ना पशुको बगालको रखवाली गर्दैन ।

विज्ञानको नजरमा वेद र बाईबल पुस्तकमा अगाडि लेखिएको छ, ‘बाईबली विद्यार्थी र खोजकर्ताहरूको अनुसार डिसेम्बर महिनामा बेथलेहम (जहाँ येशु जन्मेको थियो) मा घनघोर वर्षा र असाध्यै जाडो हुन्छ ।’

अब आफैँ सोचौँ–यस्तो मौशम हुने महिनामा को चाहिँ महामुर्ख होला, खुला चउरमा बसेर आफ्ना पशुको बथानको रखवाली गर्ने ?

यसैगरी, लेखकद्वयले पुस्तकमा एउटा अर्को सान्दर्भिक प्रश्न खडा गरेका छन्, ‘‘…त्यस्तो जाडोको मौशममा जन्मदर्ता(जनगणना) गर्नको लागि यात्रा गर्ने आदेश दिने सम्भावना पनि छैन किनभने त्यस्तो जाडो र वर्षाको समयमा जनगणना गर्न सम्भव नै हुँदैन । तसर्थ, यसबाट सिध्द हुन्छ कि येशु डिसेम्बरको महिनामा जन्मेकै हैन ।’

जो मान्छे डिसेम्बरको महिनामा जन्मेकै हैनस त्यसको जन्मदिन डिसेम्बर २५ तारिख कसरी हुनसक्छ ? प्रश्न गम्भीर छ । यो भन्दा पनि गम्भीर सवाल पैदा भएको छ–विश्वका अधिकांश ईसाईहरू कसरी मुर्ख बनेर बसेका छन् ? नेपालका ईसाईमा पनि त्यो मुर्खता देखिएको छ ।

एक जना ईसाई विद्वानले लेखेका छन्, ‘हामीलाई थाहा छैन, हाम्रा मसिहा कुन दिन, कुन महिना र कुन वर्षमा जन्मिनु भयो । हाम्रो मसिहाको जन्ममिति हामीले थाहा पाउनु अनिवार्य छ भन्ने ईश्वरलाई महसुस भएको भए, उनले हामीलाई पक्कै पनि जानकारी दिने थिए ।’

यसको अर्थ, येशुको जन्म कहिले भयो भन्ने विषयमा ईसाई विद्वानहरू अनविज्ञ छन् र यसको कारण उनीहरू ईश्वरको ईच्छालाई मानिरहेका छन् । उनीहरूको ईश्वरलाई येशुको जन्ममिति बताउन ईच्छा लागेन त्यसकारण मानिसहरूलाई येशुको जन्ममिति थाहा भएन ।

तसर्थ, एउटा प्रश्न खडा भएको छ–उसोभए ईसाईहरू २५ डिसेम्बरमा कसको जन्मदिन मनाउने गर्दछन् ? तर, यो भन्दा पनि रोचक अर्को प्रश्न छ–जनवरी ७ तारिखमा पनि येशु ख्रिष्टको जन्मदिन मनाउने गरिन्छ । किन होला ?

डिसेम्बर २५ लाई येशुको जन्मदिन मान्नेहरू ग्रेगोरियन क्यालेण्डरलाई पछ्याउने गर्दछन् । तर, जुलियन क्यालेण्डर पछ्याउनेहरू जनवरी ७ तारिखलाई येशुको जन्मदिन मान्ने गर्दछन् । विशेष गरेर अर्थोडक्स ईसाईहरू डिसेम्बर २५ तारिखलाई येशुको जन्मदिन मान्दैनन् । रसिया र ईथियोपिया लगायतका देशहरूमा जनवरी ७ तारिखका दिन क्रिसमस मनाईन्छ ।

यस विरोधाभाषले पनि येशुको जन्मदिन हावातालमा मनाईने गरेको प्रमाणित गरेको छ भने बाईबलको लुकाको पुस्तकले येशु जाडोको याममा नजन्मेको प्रमाणित गर्दै, यी दुबै मितिमा क्रिसमस मनाईनुलाई गलत साबित गरेको छ ।

कहिले हो त येशु जन्मेको ? यो त येशुलाई पृथ्वीमा पठाउने बाईबलको ईश्वरले अथवा चिहानमा सुतेर न्यायको दिन पर्खिबसेका येशुका आमाबुवाले बाहेक अरूले बताउन सक्ने अवस्था छैन ।

अन्त्यमा,

सेन्टा क्लज मध्यरात आउँछ अनि उपहार दिन्छ भन्ने विश्वकै सबैभन्दा खतरनाक र महान झुटमा क्रिसमस टिकेको छ । आजसम्म कति जना ईसाईको घरमा उपहार बोकेर सेन्टा क्लज भन्ने काल्पनिक पात्र आयो ? कति जनाले त्यस सेन्टा क्लजलाई भेटे ? कसैसँग जवाफ छैन । ईसाई अन्धविश्वासले विश्वलाई कसरी गाँज्दै गईरहेको छ, सेन्टा क्लज यसको बलियो प्रमाण हो ।

साथै, वरपिपल, तुलसी र अमलाको पूजा गर्दा हामी हिन्दुलाई अन्धविश्वासी देख्नेः हामीले दशैँतिहार मनाउँदा त्यस समयमा भएको खर्चले गरिबको पेट भर्न सकिन्थ्यो भन्दै तर्क गर्ने ईसाईहरू, अहिले प्लाष्टिकको रूखको सिँगारपटार गरिरहेका छन् । रक्सी, माशुभात र केटीमा लाखौँ करोडौँ खर्च गरिरहेका छन् । यतिखेर उनीहरूलाई यो खर्चले गरिबको पेट भर्न सकिन्थ्यो भन्ने चेतनाले छोएको देखिँदैन ।
(यो लेख विज्ञानको नजरमा वेद र बाईबल पुस्तकको १२ औँ अध्यायमाथि आधारित छ)

Loading...

LEAVE A REPLY