जीप दुर्घटना हुँदा ३ जना घाइते

बझाङको बुङ्गल नगरपालिका वडा नं ९ बाट देउलीकोट स्वास्थ्य चौकीको सामान लगेरदेउलीकोट तर्फ जादै गरेको जीप दुर्घटनामा परी तीन जना यात्रु घाईते भएका छन् ।

से १ ज ५९९ नम्बरको जीप दुर्घटना हुँदा बुगल नगरपालिका वडा नम्बर ३ का जीप चालक लक्ष्मण धामी, कर्ण बहादुर धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेब नरेन्द्र बोहरा रहेको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताए ।

घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा लगिएको डिएसपी केसीले बताए ।

LEAVE A REPLY