४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास बनाउने तयारी

बालुवमटारको अहिलेको संरचना भत्काएर प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास दुई भवन बनाउने सरकारी तयारी छ । निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । नयाँ संरचना बनाउन ४० करोड लगानी हुने अनुमान रहेको छ । जहाँ एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष रहनेछ ।

सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ । चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ । भवनमा डाक्टर कक्ष, डेन्टल कक्ष, सैलुनदेखि होम थिएटरसम्म हुनेछ ।

अहिलेको संरचना भत्काएर बालुवाटारमै नयाँ दुई भवन बन्दैछ ।

Loading...

LEAVE A REPLY