गाडीको ठक्करबाट काभ्रे जिल्ला घर भएका कृष्णप्रसाद चौलागाईंको मृत्यु

आज बिहान गाडीको ठक्करबाट काभ्रे जिल्ला घर भएका ग८प १९१४ नम्बरका स्कुटरचालक २० वर्षीय कृष्णप्रसाद चौलागाईंको मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीलाई पोखराको इन्द्रचोक नजिक बा १४च ५८१२ नम्बरको भ्यानले ठक्कर दिएको थियो । ठक्कर पछि उनलाई जिल्ला अस्पतालमा पुयाइएको थियो । जिल्ला अस्पतालमा उनलाइ चिकित्सकले मृत घोषणा गरेका छन् ।

LEAVE A REPLY