दक्षिण एसियाली सम्मेलन काठमाडौंमा सुरु

काठमाडौंमा सोमबारदेखि दुईदिने दक्षिण एसियाली सम्मेलन सुरु भए सँगै विश्वव्यापी मुद्दालाई स्थानीय प्रयासबाट पनि सम्बोधन गरिनुपर्ने भन्दै सुरु गएिको छ । सम्मेलनमा नेपाल, भारत, चीन, बगंलादेशलगायत ८ देशका स्थानीय तहका करिब १०० जना प्रतिनिधिहरुको उपस्थिति रहेको पाइएको छ ।

उक्त सम्मेलनमा विपद् व्यवस्थापन, ऊर्जा र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा स्थानीय तहको भूमिकालाई कसरी प्रभावकारी बनाउनेबारे छलफल भइरहेको छ ।
भूकम्पपछिको विपद् व्यवस्थापनमा नेपालले गरेको प्रगतिकाबारे पनि सहभागीहरुले चर्चा गरिरहेका छन् ।

LEAVE A REPLY