सर्पले टोकेपछी यस्तो कार्य गर्नु हुँदैन ।

हाम्रो देशको तराई क्षेत्रमा गर्मी समयमा धेरै सर्पको चहलपहल र टोकाइ भेटिरहेका छौँ । सर्पले टोक्दा हामीले के गर्नु हुँदैन त ? त्यस्ता केहि महत्वपुर्ण कुराहरु यसप्रकार रहेका छन् ।
१) घाउमा चक्कुले काट्ने, चुस्ने वा कुनै रसायन लगाउनु हुँदैन ।
२) धामी झाक्रीको विधि प्रयोग गर्नुहुँदैन ।
३) टोकेको ठाउँमा कुनै कडा रबर (तन्कने वस्तु) ले बाँध्नु हुँदैन, यसबाट टोकेको ठाउँ वरिपरि कालो हुने वा ग्यांग्रिन भई सर्पले टोकेको ठाउँ नै काटेर फ्याँक्नु पर्ने हुनसक्छ ।
४) मद्यपान (जाँड,रक्सी) खानु हुँदैन ।

LEAVE A REPLY