सेक्सको क्रममा छिटै थाक्नुहुन्छ ? यो उपाय अपनाउनुस

पति, पत्नीवीच आपसी समझदारीको साथै शारीरिक सम्वन्धले पनि नजिक हुन जरुरी छ ।

यसले दम्पतीवीचको सम्वन्धमा सकारात्मक परिवर्तन ल्याउने बताइन्छ । श्रीमतीलाई सन्तुष्ट पार्न पुरुषमा यौन क्षमता चाहिन्छ ।

जून विभिन्न कारणले कमी पनि हुँदै गइरहेको हुन्छ । यहाँ यौन शक्तिमा कमी ल्याउने कारण र बढाउन खानपानका केही यस्ता वस्तुका बारेमा बताइएको छ जसबाट यौनक्षमता बढ्नेछ ।

पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केही कारणः मसलाः अत्याधिक मसला भएको खाना यौन शक्तिमा कमी ल्याउने एउटा कारण हुनसक्छ ।

रक्सी र तम्बाखुको प्रयोगः मदिरा, चुरोट र तम्बाखुको अत्यधिक सेवनबाट जननांग ९गोप्य अंग०का कोशिकाहरुमाथि प्रभाव पर्छ र यो पनि यौन शक्ति कमजोर हुने एउटा कारण हुनसक्छ ।

डिप्रेशनः धेरै तनावबाट हार्मोनमा हुने परिवर्तन पनि यौन शक्ति कम गराउने कारणमा एक हो ।

मधुमेह र हाई ब्लड प्रेसरः डायबिटीज र हाई ब्लड प्रेसरले पनि यौन शक्ति कम गराउँछ ।

लसुनः काँचो लसुनको २–३ वटा दैनिक सेवन गर्दा केहप् प्रभाव देखिनेछ ।

ताजा फलः रिपोर्टअनुसार यौन शक्तिको कमीबाट पीडित मानिसहरुले ताजा फललाई आफ्नो नियमित खुराकमा मिसाए राहत मिल्नेछ ।

Loading...

LEAVE A REPLY