तीनकुनेबाट पेस्तोलसहित एक जना पक्राउ

Sharing is caring!

महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंको तीनकुनेबाट पेस्तोलसहित एक जना सञ्जय शेर्पालाइ पक्राउ गरेका छन् ।

पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको डिएसपी होबिद्र बोगटीले जानकारी दिएका छन् । भने उनले कहाँबाट हतियार ल्याए र किन ल्याए भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY